अप्रिलबाट १० ठूला बैंकको सम्पत्ति पुनर्मूल्यांकन हुने

२१ मंसिर, काठमाडौं । २०२४ सालको अप्रिलबाट नेपालमा १० ठूला बैंकहरूको सम्पत्ति पुनर्मूल्यांकन (पोर्टफोलियो रिभ्यु) गर्ने योजना बुझाइएको छ । यसले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तार कर्जा सुविधा (ईसीएफ) लिंदा नेपाल…